Logo

एमाले सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य दिपकराज गिरि माओवादीमा प्रवेश



काठमाडौं, १८ चैत । एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा (एमाले) परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा उनलाई स्वागत गरिएको प्रचण्डका स्वकिए सचिव रमेश मल्लले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot