Logo

ढकमक्क फुलेको लालीगुराँस (फोटोफिचर)



किमाथाङ्का, १९ चैत । सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालिगुराँस । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । तस्बिरः भविन कार्की÷रासस



प्रतिक्रिया दिनुहोस्