Logo

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण (फोटोफिचर)



काठमाडौं, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि देउवाले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

लगतै प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्