Logo

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का



काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

खेलको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालले आसिफ सेखलाई दोस्रो विकेटको रुपमा गुमाएको हो ।

यस्तै, कुशल ८ बलमा १२ रन बनाएर पविलियन फर्किए । Filephoto

 



प्रतिक्रिया दिनुहोस्

Screenshot