Logo

मलेसियाविरुद्ध दीपेन्द्र र रोहितको अर्धसतक



काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले उत्कृष्टी साझेदारी गर्दै अर्धसतक पुरा गरेका छन् । दिपेन्द्र अविजित ५० रनमा खेलिरहेका छन् भने रोहित कुमार पौडेलले अर्धसतक पुरा गरेका छन् । उनले ३४ बल खेल्दा ५ चौकाको मद्दतमा ५१ रन बनाए ।

नेपालले १५औं ओभर चलिरहँदा तिन विकेटको नोक्सानीमा १४५ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot