Logo

मछिन्द्र र ब्लु स्टारबीचको खेलको तयारी पुरा, खेल अघि सबिन राईको कन्सर्ट हुने



काठमाडौं, १९ चैत । एएफसी कप छनोटको प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै मछिन्द्र एफसीले खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

दशरथ रंगशालामा हुने खेलमा मंगलबार ब्लु स्टार र मछिन्द्र एफसी खेल्नेछन् ।

मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । खेल अघि सबिन राईको कन्सर्ट समेत हुने जनाईएको छ । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्