Logo

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवको अवसरमा खरेल र जङ्गम सम्मानीत (फोटोफिचर)



काठमाडौं, २० चैत । रेडियो नेपालको ७२औँ वार्षिकोत्सव आज (आइतवार) काठमाडौंमा मनाइएको छ ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् ।

७२ औँ वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ गितकार किरण खरेललाई रु ५१ हजार राशिको ‘स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।

यस्तै, वरिष्ठ संगीतकार दीपक जङ्गमलाई समेत सम्मान गरिएको थियो । तस्विरः मुकुन्द कालीकोट



प्रतिक्रिया दिनुहोस्