Logo

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन (फोटोफिचर)



काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहको आज (मंगलबार) प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot