Logo

गलेश्वर मन्दिरमा भेटी गन्दै पदाधिकारी (फोटोफिचर)



म्याग्दी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्बिरः सन्तोष गौतम÷रासस



प्रतिक्रिया दिनुहोस्