Logo

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै



काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ ।

सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बिहान ११ बजे बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा गर्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot