Logo

क्यानको महाप्रवन्धकमा वृतान्त खनाल नियुक्त



काठमाडौं, २७ चैत । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा वृतान्त खनाल नियुक्त भएका छन् ।

खनाललाई क्यानको महाप्रवन्धकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।

बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा विश्वविद्यालयमा काम गरेका खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने छ ।

क्यानले फेब्रुअरी एकमा महाप्रवन्धक माग गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्