Logo

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै



काठमाडौं, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ ।

आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् ।

पहिलो खेल मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ बजे सुरु हुने छ ।

शिर्ष स्थानको कलकत्ता आजको खेलमा जित निकाल्दै आफ्नो स्थान यथावत राख्न चाहन्छ ।

यस्तै ,सातौ स्थानमा रहेको दिल्ली आज दोस्रो जित निकाल्न चाहन्छ ।

दोस्रो खेलमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot