Logo

पाँचौ प्राङ्गारिक कृषी मेला सुरु (फोटोफिचर)



काठमाडौं, १ वैशाख । पाँचौ प्राङ्गारिक कृषी मेला सूरु भएको छ ।

ललितपुर स्थित पाटन दरबार संग्रहालयमा आजबाट मेला सूरु भएको हो । मेलाको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले गरेका थिए ।

आज नयाँवर्षको दिनबाट सूरु भएको मेला वैशाख चार गतेसम्म चल्नेछ । तस्विरः अमृत पौडेल



प्रतिक्रिया दिनुहोस्

Screenshot