Logo

थप १४ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमण मुक्त



काठमाडौं, २ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५५ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या चार सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot