Logo

ललितपुरको जंगलमा भीषण आगलागी



काठमाडौं, ३ वैशाख । ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ ।

माझखण्डबाट सल्केको आगो सल्किदै जाँदा लुकुनी, प्युटार र आश्राङ गाँउ जोखिममा परेको स्थानीय प्रहरीले बताएको छ ।

शुक्रबारदेखि नै स्थानीय, प्रहरी र वनका कर्मचारीहरुले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेका छैनन् । आगो लागेको ठाउँमा ढुंगाहरू समेत झरिरहेको
प्रहरीले बताएको छ ।

आगलागीबाट खानेपानीको पाइप जलेर नष्ट भएको छ । अन्य क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot