Logo

काँक्रेविहारमा घाइते हिमाली गिद्ध



कर्णाली, ४ वैशाख । सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्ध ।

सुर्खेत उपत्यकाको उत्तरी जङ्गल क्षेत्रमा उड्न नसक्ने अवस्थामा भेटिएको गिद्धलाई उद्धार गरी एक महिनाअघि डिभिजन वन कार्यालयले कांक्रेविहारमा छाडेको हो ।

त्यसयता स्थानीय युवाहरुले नै गिद्धको स्याहार गरिरहेका छन् । तस्वीरः प्रकाश अधिकारी÷रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot