Logo

स्वीमिङ पुलमा सेल्फी



दमौली, ६ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित रोयल्स होम रिसोर्टमा स्वीमिङ गर्ने क्रममा मोबाइलबाट सेल्फी खिच्दै युवतीहरु । गर्मी बढेसँगै स्वीमिङ पुलमा युवायुवतीकोे आकर्षण बढेको छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस



प्रतिक्रिया दिनुहोस्