Logo

भर्चुअल विमस्टेक बैठकलाई उर्जा मन्त्री भुसालले सम्बोधन गर्दै



काठमाडौं, ७ वैशाख । ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठक सुरु भएको छ ।

भर्चुअल माध्यमबाट सूरु भएको बैठकको अध्यक्षता नेपालले गरेको छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठक (भर्चुअल माध्यमबाट भएको बैठक) मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गरेकी छिन् । तस्वीरः रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्