Logo

आईपीएलमा आज दिल्ली र पन्जाब भिड्दै



काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल्दै हुँदैछ ।

आज हुने खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्स भिड्दै छन् ।

मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ८ बजे सुरु हुने छ ।

दिल्ली ५ खेल खेल्दा २ जित र ३ हार व्याहोर्दै ४ अंक जोडेको छ ।

पन्जाब ६ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिनेछन् ।

कोरोनाका कारण आइपीएलमा डर थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot