Logo

टिकट कसलाई भन्ने प्रश्नमा ओलीले भने– एमालेलाई कसैले किन्न सक्दैन



काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले किन्न नसक्ने दाबी गरेका छन् ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा सोधेको एक प्रश्नको उत्तर दिदै उनले यस्तो बताएका हुन् ।

‘काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा कसलाई टिकट दिनुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

जसको जवाफमा ओलीले भने, ‘सात करोड मात्र होइन् सात सय करोड अथवा सात हजार करोड अफर गरेपनि एमालेलाई किन्न सम्भव छैन्, ।’

साथै उनले एमालेलाई गणेश प्रवृती नचाहिएको बताए ।



प्रतिक्रिया दिनुहोस्