Logo

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न



काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न भएको छ ।

काठमाडौंको एवन ब्याङ्केटमा भएको बैठकमा शपथग्रहण समेत भएको हो ।

कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारहरूको अनुभव र ज्ञानबाट पार्टी लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।

बैठक परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहोराको अध्यक्षतामा सम्पन्न भएको प्रचार बिभिग प्रमुख विष्णु रिजालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot