Logo

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता (फोटोफिचर)



काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पुगेका छन् ।

निर्धारित कार्यक्रम अनुसार उनी परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्