Logo

माओवादीबाट निर्वाचित वडाध्यक्ष कुँवर जनता समाजवादी पार्टीमा प्रवेश



पर्सा, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष रामप्रकाश कुँवर माओवादी पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वागत गरेका हुन् ।

उनी पर्साको ठोरी गापा–१ का माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस्