Logo

बेलायती प्रधानमन्त्री जोनसनको स्वागतमा यस्तो देखियो नयाँ दिल्ली (फोटोफिचर)



एजेन्सी, ९ वैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीको राष्ट्रपति भवनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वागत गरेका छन् ।

दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । तस्विरः एफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot