Logo

केकी शैलीमा विवाह गर्दै वर्षा



काठमाडौं, ९ वैशाख । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सुटुक्क विवाह गर्ने चलन बढेको छ ।

नायिका केकी अधिकारीले बिहिबार गोप्पेरुपमा विवाह गर्न सफल भइन् । उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

यस्तै, आज (शुक्रबार) पनि नायिका वर्ष शिवाकोटीले सुटुक्क विवाह गर्न लागेको कुरा चलचित्र क्षेत्रमा चर्चा चलेको छ ।

वर्षाले अमेरिका बस्ने एक पुरुषसँग वर्षाले आज विवाह गर्न लागेको चर्चा छ ।

उनले इन्जिनियर प्रेमीसँग विवाह गर्न लागेको बताइएको छ । उनीहरु केहि महिना यता प्रेम सम्बन्धमा थिए ।



प्रतिक्रिया दिनुहोस्