Logo

राष्ट्रपति भण्डरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता (फोटोफिचर)



काठमाडौं, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

टेड्रोस बिहिबार स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा नेपाल आएको हुन् । तस्वीरः प्रदीपराज वन्त÷रासस

 



प्रतिक्रिया दिनुहोस्