Logo

एमालेलाई बालबालिकाले समेत लब गर्छन्ः ओली



काठमाडौं, ९ वैशाख । नकेपा (एमाले)का नेता केपी शर्मा ओलीले बालबालिका समेतलाई एमाले मन पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)द्वारा नयाँ पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आजको अवस्था पूर्वले के भन्छ, पश्चिमले के भन्छ, सबैको भोली एउटै छ, एमालेले भन्छ भन्ने छ । सूर्य अंकित झण्डा दिए बालबालिकाले समेत आइ लब यू एमाले भन्छन्,’ उनले भने । तस्विरः मुकुन्द कालीकोट

 



प्रतिक्रिया दिनुहोस्