Logo

कर्णाली प्रदेशमा पनि मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान



काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot