Logo

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक



काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक केही बेरबाट सुरु हुने छ । कांग्रेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि पार्टी पदाधिकारीबीच आन्तरिक द्वन्द्व बढेको छ । बैठकमा समसामयिक राजनीतिक घटना र पार्टीको सांगठनिक शुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्