Logo

गायिका समिक्षाले किन लेखिन् यस्तो स्टाटस ?



काठमाडौं २८ पुष । गायिका समिक्षा अधिकारीले आज समाजिक संजाल फेसबुकमा स्टाटस लेखेपछि फेरि चर्चामा आएकि छिन्।

उनले फेसबुकमा ‘वचनले दिएको घाउको औषधी वचन नै हो। वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागि सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छदैँछ। मुख र मलद्वारको काम चिन।’

उनको यो स्टाटसपछि धरैले कमेन्ट गरेर तर्क वितर्क गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्