Logo

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले गरे सपथग्रहण, २ मन्त्री नियुक्त



काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर हिजो प्रदेश प्रमुखसँग रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यस्तै मुख्यमन्त्री रावलले आज नै दुई जना सांसद्‍लाई मन्त्रीको सपथ खुवाएका छन्।

नियुक्त हुनेमा माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीको सपथ खुवाएका हुन्। तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन।



प्रतिक्रिया दिनुहोस्