Logo

माघे संक्रान्तिमा बढ्यो कन्दमूलको व्यापार (फोटोफिचर)



काठमाडौं, ३० पुष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंका बजारहरुमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कण्दमूलको माग बढेको छ । माघे संक्रान्तिमा कन्दमूललगायत चाकु, तिलको लड्डु खाने गरिन्छ ।

तस्विर मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot