Logo

माओवादी नेता किराती संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्दै



काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । यो सँगै माओवादी केन्द्रका नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । किरातीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

उनी भोजपुरका निर्वाचित सांसद हुन् । किराती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot