Logo

शपथपछि पेरिसडाँडा पुगेर किराँतीले गरे सहिदको शालिकमा माल्यार्पण



काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बनेका छन् । किराँतीले मन्त्री पदको शपथ ग्रहण लगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगेर सहिदको शालिकमा  माल्यार्पण गरेका छन् ।

‘शपथ ग्रहण पश्चात पेरिसडाडा केन्द्रीय कार्यालयमा सहिद स्तम्भमा सहिदलाई सम्मान गर्दै,’ किराँतीले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot