Logo

सञ्चार मन्त्री शर्माद्वारा पदभार ग्रहण



काठमाडौं, ३ माघ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot