Logo

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित



काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । पार्टी संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनयन गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पार्टी प्रवक्तासमेत रहेका शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्