Logo

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा



काठमाडौं, ४ माघ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्ताग गरेका थिए । मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो बैठक आज बसेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्