Logo

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता



काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ।

उनीहरुबीच सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ।

आज हुँदै गरेको सभामुखको निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका नेता देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot