Logo

आईओएमका विद्यार्थी र प्रहरीबीच झडप



काठमाडौं, १० माघ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै डिनको कार्यालयमा ताला लगाएका थिए ।

आईओएमका विद्यार्थीले डिनको कार्यालयमा लगाएको ताला प्रहरी खोलेपछि झडप भएको हो । आईओएम प्रशासनले प्रहरी लगाएर विद्यार्थीले लगाएको ताला खोलेपछि झडप भएको हो । विद्यार्थीले प्रहरी विरुद्धमा नाराबाजी गरेका छन् । प्रहरीले केही विद्यार्थी नियन्त्रणमा लिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot