Logo

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित



काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot