Logo

आत्मदाह प्रकरण : गृहमन्त्री लामिछाने आफैं पुगे किर्तिपुर



काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछाने किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पताल पुगेका छन्।

लामिछाने मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रासद आचार्यको मृत्युभएपछि आफन्तले राज्य संयन्त्रले यो घटनामा चासो नदेखाएको भन्दै शव उठाउन मानिरहेका छैनन्।

गृहमन्त्री लामिछानेले उनका आफन्तहरुसँग कुराकानी गरेपश्चात उनको शव उठ्ने उनका आफन्तहरुले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्