Logo

गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी



काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धाको फैसला आजै आउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर फैसलाको तयारी भइरहेको हो । उनको मुद्धामा अहिले संवैधानिक इजलासका पाँचै जना न्यायाधीश छलफलमा छन् । विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा आउन सक्ने स्रोतले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्