Logo

हेल्पर केयरिङको आयोजनामा नेतृत्व विकास तालिम



काठमाडौं, १३ माघ । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम बुटवलस्थित् सरस्वती आधारभूत विद्यालयमा सम्पन्न भएको आयोजकले जनाएको छ।

तालिमका अध्यक्ष रहेका विश्वास घिमिरेले आफ्नो क्लबले सुरुवाती समयदेखि नै राम्रा कार्य गर्दै आएको उल्लेख गर्दै क्लबको उचाईलाई माथि पुर्याउन सबैको साथ र सहयोगको आह्वान गरेका थिए।

प्रमुख प्रशिक्षक र क्लबका सल्लाहकार रहेका गणेश पौडेलले ब्यवहारिक शिक्षामा जोडदिदैँ प्रशिक्षार्थीहरुलाई तालिम दिएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot