Logo

क्यानले बन्द प्रशिक्षणमा सन्दीपलाई बोलाएन



काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेलाई खेलाडीको बन्द प्रशिक्षणमा समावेश नगर्ने भएको छ ।

क्यानले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सन्दीप बलात्कार आरोपमा अदालतबाट धरौटीमा छुटेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्