एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावका लागि करिब २ महिनाको समय बाँकी छ। यससँगै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले देखिनै आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
ट्रम्पले शनिबार न्यू हैम्पशायर र दक्षिण कैरोलिनामा नोवेम्बरमा हुने राष्ट्रपति चुनावको लागि आफ्नो अभियान सुरु गरेका छन्। यस शिलशिलामा ट्रम्पले भने, ‘अमेरिकालाई महान बनाउने काम अझै अपूरो छ र हामी सबै मिलेर यसलाई पूरा गर्नु छ। हामी चाँडै यस अभियानको पूरा गर्नका लागि कदम बढाउछौं।’
दक्षिण कैरोलिनामा र्यालीको शिलशिलामा ट्रम्पले भने आफू पहिलाको भन्दाबढी रिसमा र जनताहरुका लागि प्रतिवद्ध रहेको छु। उनले पहिलाको भन्दा बढी र्याली गर्ने आफ्नो योजना रहेका बताएका छन्।
ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका लागि दौडमा रहेका छन्।