Logo

लामिछाने ‘सिडिओ’ कार्यालय पुग्दा जे देखियो (तस्बिरहरु)



काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले नागरिकता पुन:प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।

लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।

तस्बिर : मुकुन्द कार्की



प्रतिक्रिया दिनुहोस्

Screenshot