Logo

सन्दीपविरुद्ध सर्वोच्चमा निवेदन



काठमाडौं, १७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ।

बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही दिन अगाडि पाटन उच्च अदालतले २० लाख धरौटीसहित रिहा गर्ने आदेशको विरुद्धमा सर्वोच्चमा उजुरी परेको हो।



प्रतिक्रिया दिनुहोस्