काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
उनीहरुबीच समाजवादीको पार्टी कार्यायलय आलोकनगरमा भेट भएको समाजवादीले जनाएको छ।
भेटवार्तामा पार्टी एकता र सरकारसँगका कुराकानी भएको नेताहरुले बताएका छन्।