Logo

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन



एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका परवेज मुशर्रफको आइतबार दुबइस्थित एक अस्पतालमा मृत्यु भएको हो।

उनी अमाइलॉइडोसिसको बिरामी रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्