Logo

रास्वपाको बैठक सुरु



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा सुरु भएको छ।

आजको बैठकले सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्नेछ।

यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भन्दै आजका लागि तय भएको थियो।



प्रतिक्रिया दिनुहोस्